दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले एटीएमबाटै १०० रुपैयाँ दरका नोट वितरण सुरु गरिसकेका छन् । यसैबीच राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय The post दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने appeared first on Businesspana.