प्रदीप पौडेलले भने- ‘महाधिवेशन प्रतिनिधि आफैँ नेता हुन्, गुट बनाएर प्रभावित पार्न सकिँदैन’

  • बुधबार २१ असो २०८३ १०:०९ AM
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले महाधिवेशन प्रतिनिधिसँग भेटघाट तीव्र बनाएका छन्। पौडेलले महाधिवेशनस्थलमा प्रतिनिधिसँग भेट गर्दै आफ्नो पक्षमा समर्थन मागिरहेका छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले महामन्त्री पदमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुने बताए। उनले महाधिवेशन प्रतिनिधि आफैँ नेता भएकाले उनीहरूलाई कुनै गुट वा समूह बनाएर प्रभावित पार्न नसकिने दाबी गरे। ‘एकदम