काठमाडौंको हावाले बढायो चिन्ता: प्रदूषणको स्रोतबारे नागरिक स्पष्ट, नियन्त्रण र सूचना प्रणालीमा प्रश्न

  • बुधबार २१ असो २०८३ ०९:३१ AM
काठमाडौं। काठमाडौं उपत्यकाका बासिन्दामा वायु प्रदूषणप्रति चिन्ता उच्च रहे पनि वायुको वास्तविक अवस्था बुझ्न आवश्यक भरपर्दो तथ्यांक र सूचनामा उनीहरूको पहुँच भने कमजोर रहेको एक सर्वेक्षणले देखाएको छ। उपत्यकाका ८१ प्रतिशतभन्दा बढी बासिन्दाले वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक माने पनि वायु गुणस्तरबारे जानकारी लिने क्रममा अधिकांशले आधिकारिक तथ्यांकभन्दा आफ्नै अनुभव र इन्द्रियमा बढी… Continue reading काठमाडौंको हावाले बढायो चिन्ता: प्रदूषणको स्रोतबारे नागरिक स्पष्ट, नियन्त्रण र सूचना प्रणालीमा प्रश्न