कांग्रेस सभापतिको दौडबाट किशोरसिंह राठौर बाहिरिए, गगनलाई समर्थन

  • बुधबार २१ असो २०८३ ०९:३७ AM
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्। बुधबार राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गर्दै राठौरले पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। राठौरले पार्टी विशेष परिस्थितिबाट गुज्रिरहेका बेला नेतृत्वबीच एकता र सहकार्य आवश्यक रहेको भन्दै सभापति गगनकुमार थापाको मिलेर अघि बढ्ने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको… Continue reading कांग्रेस सभापतिको दौडबाट किशोरसिंह राठौर बाहिरिए, गगनलाई समर्थन