काठमाडौं । यो साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३८ अंकले घटेर २ हजार ५७२.३४ विन्दुमा बन्द भएको छ। मंगलबार नेप्से ११.९६ अंकले बढेको थियो। त्यसअघि भने लगातार दुई कारोबार दिन नेप्से दोहोरो अंकले घटेको थियो। बुधबार ३५९ कम्पनीका १ करोड कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ७४… Continue reading नेप्से ६.३८ अंकले घट्यो, ३ अर्ब ७४ करोडको कारोबार