काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पूर्वन्यायाधीश तथा उनका आफन्त र निकटस्थ व्यक्तिहरूको निवासमा छापा मारेको छ। विभाग स्रोतका अनुसार जबरासहित पूर्वन्यायाधीश नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा अनुसन्धान टोली परिचालन गरी खानतलासी गरिएको हो। त्यस्तै, जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको निवासमा समेत विभागको… Continue reading चोलेन्द्र शमशेर जबरासहित पूर्वन्यायाधीश र निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा