भोटेकोशी बाढी पीडितलाई अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

  • बुधबार २१ असो २०८३ ०९:०१ AM
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अघिल्लो साता आएको भीषण भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संघसंस्थाबाट प्रस्ताव आह्वान गरेको छ। प्राधिकरणले आज एक सार्वजनिक सूचना जारी गर्दै रसुवा,