सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्विजरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल र स्विजरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिका The post सञ्चारमन्त्री र स्विजरल्यान्डका वरिष्ठ नीति सल्लाहकारबीच भेट appeared first on Technology Khabar.