काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका उम्मेदवार शुभराम बस्नेतले शीर्ष नेतृत्वप्रतिको सम्मान र नवयुवा पुस्ताप्रतिको भरोसाका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । मंगलबार खसआर्यतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि बनेका नेता बस्नेत लामो समयदेखि नेपाल विद्यार्थी संघको राजनीति गरेर आएका व्यक्ति हुन् । ‘कांग्रेसभित्र एकता, संगठनको सुदृढता, शीर्ष नेतृत्वप्रतिको