काठमाडौं । यसपालिको दशैँ तथा चाडपर्वमा नयाँ नोट साट्न नेपाल राष्ट्र बैंक धाउनुपर्ने बाध्यता कम हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न थालेका