८ प्रतिशत ब्याजदरमा ब्रिटिलियन्ट सेक्युरिटिजको मार्जिन ट्रेडिङ सुविधा

  • बुधबार २१ असो २०८३ ०८:५९ AM
ब्रिटिलियन्ट सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ०८) ले आफ्ना लगानीकर्तालाई थप लगानी क्षमता, प्रविधिमैत्री सेवा तथा सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले मार्जिन ट्रेडिङ सुविधा सञ्चालनमा