रूपपुर आणविक संयन्त्र : विद्युत् अभाव अन्त्य हुने आशा, सुरक्षामा कायमै चिन्ता

  • बुधबार २१ असो २०८३ ०९:०९ AM
बङ्गलादेश आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र सञ्चालनको तयारीमा रहँदा यसबाट दीर्घकालीन विद्युत् अभाव अन्त्य हुने आशा बढेको छ । तर, संयन्त्रनजिकै बसोबास गर्ने स्थानीय बासिन्दामा