जनकराज गिरी कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

  • बुधबार २१ असो २०८३ ०८:१८ AM
नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा जनकराज गिरी सहमहामन्त्री पदमा उम्मेदवार छन् । सुदूरपश्चिम कांग्रेसका प्रभावशाली नेता गिरीले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवार दिएका हुन् । फागुन २१ गतेको निर्वाचनमा देशैभरी फरक खालको माहोल बन्दा पनि उनी बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सालिन, भद्र र प्रष्ट राजनीतिक अडानका कारण उनी लोकप्रीय नेताका रुपमा चिनिन्छन् The post जनकराज गिरी कांग्रेस सहमहामन्त्रीको उम्मेदवार appeared first on Businesspana.