होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

  • बुधबार २१ असो २०८३ ०८:४७ AM
होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को अवसर पारेर आगामी जनवरी १६ र १७ (माघ २ र ३) मा दुई दिने ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने भएको छ । नेपालको होटल तथा आतिथ्य उद्योगको समग्र अवस्था, योगदान, सम्भावना र चुनौतीबारे राष्ट्रियस्तरमा बहस तथा छलफल गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हानले जनाएको छ The post होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने appeared first on Businesspana.