होटल संघ नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने

  • बुधबार २१ असो २०८३ ०७:४९ AM
होटल संघ नेपालले आतिथ्य दिवसको अवसर पारेर आगामी जनवरी १६ र १७ अर्थात् २०८३ माघ २ र ३ गते दुईदिने ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने भएको छ । नेपालको होटल तथा आतिथ्य उद्योगको अवस्था, योगदान, सम्भावना र चुनौतीबारे राष्ट्रियस्तरमा बहस गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको संघले जनाएको छ । एक्स्पोमा होटल तथा आतिथ्य क्षेत्रमा