कांग्रेसमा जेनजी पुस्ताको दाबी- ‘पार्टीलाई समयानुकूल रूपान्तरण गर्न उम्मेदवारी’

  • बुधबार २१ असो २०८३ ०८:०० AM
नेपाली कांग्रेसको राजनीतिमा युवा पुस्ताको सहभागिता बढ्न थालेको देखिएको छ । यही क्रममा १८ वर्षीया अभिप्सा पौडेलले बागमती प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । उनले आफूलाई नेपालकै सबैभन्दा कान्छो उम्मेदवारका रूपमा प्रस्तुत गर्दै युवाको नेतृत्व र महिलाको सशक्तीकरणलाई आफ्नो प्राथमिकतामा राखेको बताएकी छन् । उम्मेदवारी दर्तापछि पौडेलले नेपाली कांग्रेसप्रति घट्दै