मुगुमा पहिरोले बोलेरो जिप पुरियो

  • बुधबार २१ असो २०८३ ०८:३१ AM
मुगुको छायाँनाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरिएको छ । बिहीबार बिहान करिब १०ः३० बजे गमगढीबाट सुनातातर्फ गई फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिपमाथि माथिबाट अचानक पहिरो खसेको प्रहरीले जनाएको छ । जिप विशाल खत्रीले चलाइरहेका थिए । पहिरो खसेपछि अस्थायी प्रहरी पोष्ट रोवाबाट प्रहरी सहायक निरीक्षक