इन्टरनेटबाट मतदान गराउने तयारीमा निर्वाचन आयोग, यस्तो हुनेछ प्रणाली

  • बुधबार २१ असो २०८३ ०९:०७ AM
निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा आवश्यक प्राविधिक तथा संस्थागत तयारी अघि बढाउने भएको छ । आयोगका अनुसार आयोगले मंगलबार आयोजना गरेको प्रविधि तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले नेपालमा इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा अघि बढ्ने बताएका हुन् । उनले त्यसका लागि प्रविधिगत तयारी, संस्थागत क्षमता विकास र