बीएमडब्लुका गाडी खरिदमा एनआईसी एशिया बैंकले विशेष कर्जा सुविधा दिने

  • बुधबार २१ असो २०८३ ०८:२२ AM
काठमाडौं । एनआईसी एशिया बैंक र लक्ष्मी प्रिमियम मोटर्स प्रालिबीच बीएमडब्लु ब्रान्डका सवारीसाधन खरिद गर्ने बैंकका ग्राहकलाई सहुलियतपूर्ण ब्याजदर तथा विशेष सेवा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ। समझदारीपत्रमा एनआईसी एशिया बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित केसी र लक्ष्मी प्रिमियम मोटर्सका डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार लक्ष्मी प्रिमियम… Continue reading बीएमडब्लुका गाडी खरिदमा एनआईसी एशिया बैंकले विशेष कर्जा सुविधा दिने