बिजुली बेच्ने मात्र होइन, अर्थतन्त्र चलाउने लक्ष्यमा ऊर्जा मन्त्रालय

  • बुधबार २१ असो २०८३ ०९:०९ AM
काठमाडौं। नेपालमा ऊर्जा क्षेत्रको समस्या अब बिजुली उत्पादनमा मात्रै सीमित छैन। आयोजना बनाउने, उत्पादित बिजुली प्रसारण प्रणालीमा पुर्‍याउने र त्यसलाई बजारमा बिक्री गर्ने तीनवटै चरणबीचको असन्तुलनले लामो समयदेखि लगानी र उत्पादन क्षमतामा अवरोध सिर्जना गर्दै आएको छ। यही समस्या समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रलाई उत्पादनदेखि बजारसम्म एउटै चक्रमा जोड्ने प्रयास… Continue reading बिजुली बेच्ने मात्र होइन, अर्थतन्त्र चलाउने लक्ष्यमा ऊर्जा मन्त्रालय