यस वर्षको दशैंमा जमरा राख्ने साइत असोज २५ गते बिहान ११ः ४७ बजे

  • बुधबार २१ असो २०८३ ०७:०० AM
काठमाडौं । यस वर्षको बडादशैंअन्तर्गत घटस्थापना तथा जमरा राख्ने शुभ साइत असोज २५ गते आइतबार बिहान ११ः४७ बजे परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको साइतअनुसार असोज २५ गतेबाट विधिवत् रूपमा नवरात्र आरम्भ हुनेछ । नवरात्रको पहिलो दिन घटस्थापना गरी विधिपूर्वक जमरा राख्ने तथा नवदुर्गाको पूजा–आराधना सुरु गर्ने परम्परा छ। यस दिनContinue reading "यस वर्षको दशैंमा जमरा राख्ने साइत असोज २५ गते बिहान ११ः ४७ बजे"