काठमाडौं । Ampere Nepal ले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। “नयाँ सवारी, नयाँ उमङ्ग यसपालिको महाचाड Ampere सँग” भन्ने अभियानअन्तर्गत ग्राहकले विभिन्न छुट तथा सुविधा पाउनुका साथै लक्की ड्रमार्फत रु. १ लाख जित्ने अवसर पाउनेछन्। योजनाअन्तर्गत Ampere Nexus तथा Magnus खरिद गर्ने ग्राहकले रु. २०,००० नगद छुट वा पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दा थप रु. २०,००० मूल्याङ्कनमध्ये एक सुविधा रोज्न सक्नेछन्। साथै, ग्राहकले एक वर्ष निःशुल्क सर्भिसिङ, सात वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। चाडपर्व योजनाको मुख्य आकर्षणका ... The post Ampere Nepal को चाडपर्व योजना सार्वजनिक, ग्राहकलाई रु. १ लाख जित्ने मौका appeared first on Kalika Khabar.