काठमाडौं: दाङको तुलसीपुर उपमहानगरपालिका -७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिहान करिब १० बजेतिर तुलसीपुर उपमहानगरपालिका-७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालक घाइते भएका थिए ।घाइते भएका बालक सल्यान शारदा नगरपालिका -२ खलङ्गा घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका छोरा अन्दाजी २ वर्षीय आयन नेपाली रहेका छन् ।दुर्घटनामा घाइते भएका आ