सूचना ‘लिक’ तिर मोडियो अनुसन्धान

  • बुधबार २१ असो २०८३ ०२:०१ PM
काठमाडौं : सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई सरकारले सोमबार निलम्बन गर्‍यो। गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर उनलाई निलम्बन गरिएको सूचना सार्वजनिक गरेको थियो। सुरक्षा संगठनको महत्वपूर्ण सूचना लिक गरेको आरोप लगाइएको छ। उनीमाथि छानबिन गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरी बलकै अर्का एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा छानबिन समिति पनि गठन गरेको छ।गृहमन्त्री सुधन गुरुङले मंगलबार फेसबुकमा लेखेका छन्, ‘गृह मन्त्रालय मातहतका निकायमा जिम्मेवारी पाएका कुनै पनि पदाधिकारी वा कर्