एम्पियर स्कुटरकाे चाडपर्व योजनामा १ लाखसम्म जित्न सकिने

  • बुधबार २१ असो २०८३ ०७:५७ AM
काठमाडौं । एम्पियर नेपालले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ग्राहकका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । ‘नयाँ सवारी, नयाँ उमङ्ग–यसपालिको महाचाड Ampere सँग’ भन्ने नारासहित ल्याइएको योजनामा ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, लक्की ड्र, निःशुल्क सर्भिसिङ तथा स्पेयर पार्ट्समा छुटलगायतका सुविधा पाउनेछन् । योजनाअन्तर्गत Ampere Nexus र Magnus मोडल खरिद गर्ने