रोकिए पाँच सय बढी कन्टेनर : बाढी, पहिरो र हिमपातले लेतेदेखि कोरलासम्म सडक अवरुद्ध
बुधबार २१ असो २०८३ ०७:५७ AM
मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ । यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो