७४ जिल्लामा देखियो स्क्रब टाइफस संक्रमण

  • बुधबार २१ असो २०८३ ०७:२२ AM
देशका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा जोखिम सञ्चारका गतिविधि तीव्र बनाएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म ७४ जिल्लाबाट १० हजार २१० जना स्क्रब टाइफस संक्रमितको विवरण प्राप्त भएको छ। तीमध्ये सात जनाको मृत्यु भएको The post ७४ जिल्लामा देखियो स्क्रब टाइफस संक्रमण appeared first on Businesspana.