Ampere Nepal ले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक सुविधा पाउनुका साथै लक्की ड्रमार्फत १ लाख जित्ने मौका समेत प्राप्त गर्नेछन् । “नयाँ सवारी, नयाँ उमङ्ग – यसपालिको महाचाड Ampere सँग” भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत Ampere Nexus तथा Magnus खरिद गर्ने ग्राहकहरूले The post Ampere Nepal को चाडपर्व योजना: ग्राहकलाई १ लाख जित्ने मौका appeared first on Businesspana.