विश्व आर्थिक स्वतन्त्रतामा नेपालको स्थान घट्यो : व्यापारमा सुधार, कानुन र नियमन वरीयतामा गिरावट

  • बुधबार २१ असो २०८३ ०७:४३ AM
काठमाडौं। विश्व आर्थिक स्वतन्त्रता सूचकाङ्कमा नेपालको स्थान एक स्थान खस्किएको छ । क्यानडास्थित फ्रेजर इन्स्टिच्युट र समृद्धि फाउन्डेसनको सहकार्यमा सार्वजनिक ‘विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०२६’ अनुसार नेपाल १६५ देशमध्ये ९०औँ स्थानमा रहेको छ। प्रतिवेदनअनुसार नेपालले १० पूर्णाङ्कमध्ये ६.५९ अङ्क प्राप्त गरेको छ। समृद्धि फाउन्डेसनले नेपालमा लगातार १९औँ वर्ष यो प्रतिवेदन सार्वजनिक गरेको हो । फ्रेजर… Continue reading विश्व आर्थिक स्वतन्त्रतामा नेपालको स्थान घट्यो : व्यापारमा सुधार, कानुन र नियमन वरीयतामा गिरावट