काठमाडौं। नबिल बैंक लिमिटेडले सामाजिक तथा आर्थिक प्रभाव सिर्जना गर्ने उद्यमशील सोच भएका व्यक्तिलाई लक्षित गर्दै नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गतको फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन खुला गरेको छ। बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रमको सातौँ समूह तथा सर्टिफिकेट कोर्सका नयाँ समूहका लागि आवेदन आह्वान गरेको हो। आवेदन ३० भदौ २०८३ देखि… Continue reading उद्यमशील सोच भएका युवालाई नबिल एसएसईको फेलोसिप कोर्सका लागि अवसर