देशका पश्चिम क्षेत्रमा वर्षा : हावाहुरी र असिनासहित पानी पर्नेक्रम पर्सिसम्म रहने

  • बुधबार २१ असो २०८३ ०७:०० AM
काठमाण्डौ । अहिले काठमाण्डौ उपत्यकासहित देशका पश्चिम क्षेत्रमा पानी परिरहेको छ । चितवनदेखि पश्चिमका तराई र पहाडी धेरैजसो क्षेत्रमा मध्यमसम्मको वर्षा भैरहेको छ । चितवन, नवलपुर, तनहुँ, गोरखा, बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपासका क्षेत्रमा मेघगर्जनरचट्याङ्ग, हावाहुरीसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यकContinue reading "देशका पश्चिम क्षेत्रमा वर्षा : हावाहुरी र असिनासहित पानी पर्नेक्रम पर्सिसम्म रहने"