यस वर्षको दशैंमा जमरा राख्ने साइत असोज २५ गते बिहान ११ः४७ बजे

  • बुधबार २१ असो २०८३ ०७:०० AM
काठमाडौं । यस वर्षको बडादशैंअन्तर्गत घटस्थापना तथा जमरा राख्ने शुभ साइत असोज २५ गते आइतबार बिहान ११ः४७ बजे परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको साइतअनुसार असोज २५ गतेबाट विधिवत् रूपमा नवरात्र आरम्भ हुनेछ । नवरात्रको पहिलो दिन घटस्थापना गरी विधिपूर्वक जमरा राख्ने तथा नवदुर्गाको पूजा–आराधना सुरु गर्ने परम्परा छ। यस दिनContinue reading "यस वर्षको दशैंमा जमरा राख्ने साइत असोज २५ गते बिहान ११ः४७ बजे"