काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्नेबारे छलफल भएको छ। मंसिरमा महाधिवेशन सम्भव नहुने निष्कर्ष निकाल्दै नेकपाले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउन लागेको हो। यसअघि नेकपाले मंसिर ११ गतेदेखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर त्यो महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ। महाधिवेशनबारे निर्णय लिनको लागि नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलेContinue reading "स्थानीय तहको चुनावपछि महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने नेकपाको तयारी"