हनर ट्रिपल फेस्ट : तीन चाडको बहार, उपहारै उपहार

  • बुधबार २१ असो २०८३ ०६:५९ AM
काठमाडौँ : हनर नेपालले 'तीन चाडको बहार, हनरको साथमा उपहारै उपहार' अभियान सार्वजनिक गरेको छ । यस अभियानमार्फत उत्सवलाई अझ रोमाञ्चक, पुरस्कारमय र अविस्मरणीय बनाउने प्रयास गरिएको कम्पनीले जनाएको छ । पर्वको खुसीलाई तीन गुणा बढाउँदै