दूरसञ्चार सेवा प्रदायकले स्याटेलाइट सेवा भाडामा लिएवापत् अबदेखि वार्षिक ५ लाख डलरसम्म भुक्तानी दिन सक्ने

  • बुधबार २१ असो २०८३ ०६:४७ AM
अब दूरसञ्चार सम्बन्धी सेवा प्रदायक संस्थाहरुले स्याटेलाइट सेवा भाडामा लिने वा प्रयोग गरेकोमा तिर्नुपर्ने रकम वार्षिक ५ लाख डलरसम्म भुक्तानी गर्न सक्ने भएका छन्। नेपाल राष्ट्रबैंकले हालै ‘एकीकृत परिपत्र २०८२’ The post दूरसञ्चार सेवा प्रदायकले स्याटेलाइट सेवा भाडामा लिएवापत् अबदेखि वार्षिक ५ लाख डलरसम्म भुक्तानी दिन सक्ने appeared first on Technology Khabar.