काठमाण्डु– हाल काठमाण्डुसहित देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले थप वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाले बुधबार बिहान ११ः३५ बजे जारी गरेको सूचना जारी गर्दै काठमाण्डु उपत्यकासहित बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको जनाएको