नेकपा एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय समितिको एजेन्डा तय गरिने

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा कपा एमालेको सचिवालय बैठक आज आज बस्दैछ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने अजेन्डाका बारेमा छलफल हुनेछ। सो छलफल पछि केन्द्रीय समितिको छलफलको एजेन्डा तय हुनेछ।