अल्लु अर्जुनअभिनित चलचित्र ‘पुष्पा २’ को टिजर रिलिज

काठमाडौं - प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक भएको छ । 
फिल्मको पहिलो भाग नेपाल र भारतसहित विश्वभर सुपरहिट भएको थियो ।