आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- आइतबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।