सशस्त्र प्रहरीका दुई डीआइजी र १०० एसपीको सरुवा

काठमाडौँ - सशस्त्र प्रहरी बल नेपालले दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआइजी र १०० जना सशस्त्र प्रहरी उपरीक्षक एसपीको सरुवा गरेको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दुई सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआइजी र १०० जना सशस्त्र प्रहरी उपरीक्षक एसपीको सरुवा गरेका हुन् ।