यस वर्षको मिस वर्ल्ड भारतमा हुने

नयाँ दिल्ली– यस वर्षको मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले आज नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै सोको घोषणा गरेका हुन ।

क्यारोलिनाकी अध्यक्ष जुलिया मोर्ली र जमील सैदीले ८ जुनमा दिल्लीको ओबेरोय होटलमा आयोजित पत्रकार सम्मेलनमा यसको आधिकारिक घोषणा गरेका हुन् ।