आजको शेयर बजार : नेप्से ७.२७ अंकले बढ्यो, १३ कम्पनीको सेयर मूल्य स्थिर

 काठमाण्डौँ - आज नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से ७.२७ अंकले बढ्दा नेप्से इन्डेक्स १९३९.६१ विन्दुमा पुगेको हो । नेप्से बढेसँगै कारोबार रकममा बुधबार भन्दा आज केहि कमि आएको छ । आज २ अर्ब ३० करोड ५८ लाख ८८ हजार माथिको कारोबार भएको हो ।

आज ९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।