संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं - लामो समयदेखि रिक्त रहेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज सोमबार संवैधानिक परिषद्को बैठक बस्दैछ ।

बैठक सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्ने छ ।