नवनियुक्त मन्त्री आचार्यद्वारा पद तथा गोपनियताको सपथ

काठमाडौं - नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले पद तथा गोपनियताको सपथ गर्नुभएको छ ।


आईतबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले आचार्यलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।