जसपाले २७ वैशाख पछि मात्रै एक जना मन्त्रीको नाम पठाउने

 काठमाडौं - जनता समाजवादीले २७ वैशाख पछि मात्रै आफ्नो तर्फबाट एकजना मन्त्रीको नाम पठाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेको वन तथा वातावरण मन्त्रालय जसपाको भागमा परेको छ ।

कांग्रेसबाट सुरेन्द्र आचार्यले महिला, बालबालिका तथ जेष्ठ नागरिक मन्त्रीको सपथ आज लिने भएका छन् ।