लमजुङको पर्यटकीयस्थल पसगाउँ !

नेपाल स्टाटस नेपाल स्टाटस बिहीबार २४ फागुन २०८० ०८:३५ AM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाण्डौँ -  लमजुङ क्व्होलासोथर गाउँपालिका– ६ स्थित पर्यटकीय पसगाउँ । परम्परागत ढुङ्गाको छानोले मनमोहक गाउँ हो ।

यहाँ संरक्षण गरेर राखिएको घरको ढुङ्गाको छानोमा पर्यटकहरु आकर्षित हुने गरेका छन् ।

थाप्लोमै छ क्होंम्रेडाँडा । जहाँबाट अन्नपूर्ण हिमशृंखला आँखैमा ठोक्किन आइपुग्छ। यहाँबाट लमजुङ र कास्कीका थुप्रै गाउँ, डाँडाकाँडा र फाँटहरु देखिन्छन्।

प्रतिक्रिया