होलीमा ट्राफिक निगरानी, २०० सवारी साधन नियन्त्रणमा

काठमाडौं - ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा होली मनाउने नाममा लापरवाहीपूर्वक चलाएका झण्डै दुई सय सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरमा १ सय ९३ सवारी–साधनलाई नियन्त्रणमा लिइएको जनाएको छ।