एमसीसी अनुगमन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं - दल नेकपा (एकीकृत समाजवादी) ले १२ बुँदे सम्झौता बिनै अमेरिकी आर्थिक सहयोग परियोजना कार्यान्वयन भइरहेको बताएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकमा एमसीसी १२ बुँदे नेपालको सम्झौता बिनै कार्यान्वयनमा लगिएको धारणा राखेको हो ।