धादिङमा बिहे भोज खाँएका ५४ जना बिरामी

काठमाडौँ - विवाहमा भोज खाएपछि धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० पानीधराका ५४ जना बिरामी परेका छन् ।

गत जेठ १९ गते शुक्रबार पानीधरास्थित एक विवाहमा भोज खाएकाहरू बिरामी परेका हुन् ।