नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर 

काठमाडौँ - नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।

दूतावासले आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ ।